Monday, May 31, 2010
"जनवाद्" साप्ताहिक पत्रीका छिट्टै आउँदै छ... प्रतिक्षा गर्नुहोला...
सत्य, तथ्य र निश्पक्षा समाचार तथा लेख रचनाहरुद्वारा सम्पुर्ण नेपाली जनताहरुलाई यथार्थ सुचना तथा खबाराहरुको जानकारी दिएर सचेत र जागरुक बनाउने उधेश्यले हामिले "जनवाद" साप्ताहिक पत्रीका प्रकाशित गर्न लागेका छौँ । हामी सधै तपाइहरुको लेख्, रचना, सुझाव्, सल्लाह तथा प्रतिकृयाको अपेक्षा गर्दछौँ । साथै यदी तपाइहरुको वरपर कुनै घटना घटेको छ भने हामिलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ । पत्राचारको लागी हाम्रो ठेगाना : हेटौडा-४, स्कुलरोड्, मकवानपुर । टेलिफोन : ०५७-५२६५२८ । इमेल : sangeen.2s@gmail.com
Subscribe to:
Posts (Atom)
